Tuesday, April 14, 2026

गढीमाइमा बिभिन्न पार्टी त्यागेर आजपामा प्रवेश

पछिल्लाे समाचार


रौतहट १० असोज । गढ़ीमाई नपामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
गढीमाई नगरपालिका-७, धनाडीमा आम जनता पार्टी ले आयोजित गरेको कार्ययक्रममा दर्जनौ ब्यक्तिहरु आजपामा प्रवेश गरेका छन ।
धनाडीमा पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएक‍ हो ।
विद्यमान पार्टीहरु एकताबद्ध भएर देश बर्बाद गर्न लागिपरेको र आजपाको नेतृत्वमा मात्र मुलुकलाई सहि दिशामा डोर्‍याउन सकिने भन्दै नेपाली कांग्रेसका नेता मुकेश कुमार यादव, सुरेश यादव, नेकपा एसका नेता सोगारथ राय, नेकपा एमालेका बतहु ठाकुरलगायत दर्जनौं नेता कार्यकर्ता आम जनता पार्टी प्रवेश गरेका हुन् । सम्पूर्ण नवप्रवेशी हरुलाइ आजपाका अध्यक्ष तथा संघिय सांसद प्रभु साहले स्वागत गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु