Tuesday, April 28, 2026

एक महिनामा ६१ लाख बढीको भन्सार छलिको सामान बरामद

पछिल्लाे समाचार


गौर २६ असोज । भन्सार छलीका करिब ६१ लाख मुल्य
बराबरको समान प्रहरीले बरामद गरी भन्सार बुझाएको छ
प्रहरीले बिगत एक महिनाको अवधिमा उक्त परिमाणको समान बरामद गरेको जनाएको छ ।


प्रहरीका अनुसार मोटरसाइकल १५ थान, पिकअप गाडी एक थान, टेम्पु एक थान, अटोरिक्सा दुई थान र मदिराका साथै अन्य सामानहरु बरामद भएका छन्।
बरामद सामानहरुको मूल्य ६१ लाख २७ हजार सात सय ७७ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले जानकारी दिएका छन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु