Tuesday, April 14, 2026

३३ जना फरार प्रतिवादी पक्राउ

पछिल्लाे समाचार


रौतहट १३ बैसाख । बिभिन्न मुद्दाका फरार ३३ जना
प्रतिवादीहरु पक्राउ परेका छन ।
गौर जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार रहेका प्रतिवादीहरुलाई प्रहरी टोलीले खोज तलास गरी मिति चैत २५ गते देखि मिति बैसाख १३ गते सम्म ३३ जना फरार प्रतिवादी पक्राउ गरेर आवश्यक कारवाहीको लागि रौतहट जिल्ला अदालतमा पठाईएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु