Tuesday, April 21, 2026

नियम बिपरीत चलेका ई-रिक्सा तथा टेम्पू माथी कारवाही

पछिल्लाे समाचार


गौर २७ बैसाख । जिल्ला प्रहरी कार्यालय गौर तथा गौर ट्राफिक कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले नियम बिपरीत चलेका ई-रिक्सा तथा टेम्पू माथी कार्वाही गरेको छ ।
सवारी चालक अनुमती पत्र नलिई सवारी चलाएका गौर क्षेत्र मा चल्ने ई-रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरु २३ वटा नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारवाही गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको ट्राफिक कार्यालय गौरले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु