Tuesday, April 28, 2026

गौरमा कृषि एम्वुलेेन्स संचालन

पछिल्लाे समाचार


रौतहट २० जेठ । गौर नगरपालिकाले कृषि एम्वुलेेन्स संचालनमा ल्याएको छ ।
किसानले उत्पादन गरेका उपज तथा पशुपंक्षी ओसारपसार गर्ने उदेश्यले गौर नगरपालिका कृषि एम्बुलेन्स संचालन ल्याएको मेयर शम्भु साहले बताएका छन।
कृषि एम्वुलेन्स संचालन पछि किसानलाइ सहज हुने गौर नगरपालिकाले बिश्वास लिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु