Saturday, January 25, 2025

अनाथलय लाइ खाध्यान्न तथा नगद सहयोग

पछिल्लाे समाचार

रौतहट १८ साउन //
रौतहटका रामजी साह सोनार र गीता साहको नातीको छठीहारको अवसरमा गरुडामा रहेकोे अनाथलयमा खाध्यान्न सहयोग गरीएको छ ।
श्री बंशीराम जयसवाल अनाथलय गरुडाको लाइ चामल सय केजी, दाल २५ केजी , आलु १बोरा, प्याज,तेल १ जार, आटा लगाएतको खाध्यान्न सहयोग भएको अनाथलयका व्यवस्थापक हृदय लाल कुश्वाहले जानकारी दिएका छन ।
अनाथलयका सम्पूर्ण बालबालिका लाइ ब्रम्हण भोज को लागी दुध, चामल, मसलाा, चीनी लगाएतका समाग्री समेत प्रदान गरीएको छ ।
अनाथलय लाइ सो अवसारमा साह परिवारले नगद ११ हजार सहयोग गरेका छन ।
अनाथलय संथापक श्री बंशीराम जयसवाल,अध्यक्ष भुनेश्वर राम जयसवालले सहयोगीहरु लाइ धन्यवाद तथा सम्मान गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु