Friday, June 21, 2024

अवैध भारतीय नोट सहित एकजना पक्राउ

पछिल्लाे समाचार

रौतहट ३२ साउन // प्रहरीले अवैध भारतीय नोट सहित एकजनालाइ रौतहट बाट पक्राउ गरेको छ ।
गएराति गौर नगरपालिका ५ को सडकखण्डमा एक भारतीय नागरीकलाइ चेकजाँच गर्नेक्रममा प्रतिबन्धीत २ हजार दरको नोट सहित मानिस पक्राउ गरेको हो ।

भारत विहार दरभंगा को कम्तौल्ऽका ४० बर्षिय संजित कुमार साहलाइ २ हजार दरको ६७ थान एकलाख ४ हजार को नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु