Wednesday, May 22, 2024

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै

पछिल्लाे समाचार

काठमाडौं २५ सनउन //  नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक सोमवार आज बस्दैछ ।  स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाइएको छ ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दीएका छन ।

आज  दिउँसो तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ ।


वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे आवश्यक निर्णय हुने, विधान अधिवेशन पनि तोकिएकाले सो निर्णय पनि हुने जनाइएको ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु