Friday, June 21, 2024

कागजमा योजना सम्पन्न गरेको भन्दै मेयर बिरुद्ध उजुरी

पछिल्लाे समाचार

रौतहट २५ साउन ///फतुवाविजयपुर नगरपालिकाकाे मेयर गोपाल यादव को मिलिमतोमा आर्थिक अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
उक्त नगरपालिकाको मेयर यादवले केहि फर्जी योजना बनाएर कामै नगरी कागजमा काम देखाएर  बिलभौचर बनाई   भ्रष्टाचार गरेको आरोप छ ।
नगरपालिकाको बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र जिल्ला प्रशासन कार्यलय रौतहटमा छानबिनको लागि उजुरी परेको छ ।
२०७७/०७८ का लागि छनौट गरिएको केही योजना हरु नगरपालिकाका मेयर गोपाल यादव र केही कर्मचारीको मिलेमतोमा  आर्थिक अनियमिता गरेको भन्दै उजुरी परेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु