Monday, June 24, 2024

गरुडामा माओवादी केन्द्रको बैठक

पछिल्लाे समाचार

रौतहट २२ साउन //ने. क. पा. माओवादी केन्द्र रौतहट को शुक्रवार गरूडा बैठक बसेको छ ।
प्रदेश सदस्य, निर्वाचन परिचालन समिति सदस्य, नगरपालिका/गाऊपालिका संघर्ष समितीका अध्यक्ष तथा सचिव हरूको संयुक्त बैठक बसेको हो ।
सो बैठकमा माओवादी केन्द्रका नेताहरु युवराज भट्टराई समीर, देबेन्द्र पटेल, वीर बहादुर गोले,सत्य नारायण भगत लगाएतको उपस्थिति रहेको छ ।
हाल सम्म ६० प्रतिशत वडा,गाउहरुमा भेला सम्पन्न गरेको र यहि साउन २७ गते सम्म जिल्लाको सवै वडा ,गाउँ,टोल भेला सम्पन्न गर्ने बैठकमा निर्णय भएको माओवादी केन्द्रका नेता युवराज भट्टराई `समिर´ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु