Thursday, June 13, 2024

ढल र नाला निर्माण सम्पन्न नहुदा सास्ति

पछिल्लाे समाचार

रौतहट ७ भदौ / कटहरिया खानेपानी ढल आयोजनाको लापरवाहीले स्थानियले समस्या भोग्दै आएका छन ।

कटहरिया नपा ५ स्थित बलिरामपुरमा कटहरिया खानेपानी सतही ढल आयोनाले मुख्य सडकको किनारमा ढल ब्यवस्थापन गर्न नसकदा बर्षाको पानी सडकमै जम्ने गरेको छ ।

बलिरामपुर देखि कटहरिया सम्मको मुख्य सडक जोडने पश्चीमी तर्फको ढल निर्माणका काम समयमा सम्पन्न नहुदा सडकमै पानी जम्ने गरेको छ ।

नाला निर्माण भएका ठाउहरुमा नालामाथी ढकन नराख्दा घरमा जान र निस्कन समस्या छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु