Wednesday, May 22, 2024

थपिए १६६४ संक्रमित, २० जनाको निधन

पछिल्लाे समाचार

काठमाडौं, १५ भदौ/

एकैदिन एक हजार ६६४ जनामा कोभिड १९ संक्रमण देखिएको छ । 

सक्रिय संक्रमित ३५ हजार ५९१ जना रहेका छन् । 

यस्तै संक्रमणबाट २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७५० जनाको संक्रमणबाट ज्यान गएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु