Friday, June 21, 2024

प्रदेश २ बाट साग र ओलम्पिक मा सहभागी खेलाडी लाई सम्मान

पछिल्लाे समाचार

जनकपुर ३० साउन //
प्रदेश २ सरकारले तीनजना खेलाडीलाई पुरस्कृत गरेको छ ।

प्रदेश २ को महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले प्रदेशबाट प्रतिनिधित्व गर्दै साग खेलकुदमा स्वर्ण विजेता २ जनालाई २० हजार नगद र ओलम्पिकमा नेपालबाट सहभागि खेलाडीलाई १० हजार नगद, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।
साग खेलकुद उसु तर्फ स्वर्ण विजेता सिरहाका विजय सिंजाली, भारतोलनमा स्वर्ण विजेता पर्साका विजय थापालाई नगद २० हजार र हालै सम्पन ओलम्पिकमा नेपालको तर्फबाट सहभागि सिरहाका कल्पना परियारलाई नगद १० हजार नगदसहित पुरस्कृत गरिएको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु