Monday, June 24, 2024

बारामा एमसिसि विरूद्ध प्रदर्शन

पछिल्लाे समाचार

बारा २० साउन ।  बाराकाे महागढीमाई नगरपालिका वडा नं २ काे बरियारपुर बजारमा मधेशी जनअधिकार फाेरम मधेशीले एमसिसि विरूद्ध प्रदर्शन गरेकाे छ । एमसिसिले देशलाई झनै अस्थिरतातर्फ धकेल्ने भन्दै फाेरमले मंगलबार बरियारपुरमा प्रदर्शनमा गरेकाे हाे ।

प्रदर्शनमा सहभागिहरूले एमसिसि खारेज गर, एमसिसि सम्झाैता गर्न पाइदैन लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका हुन् । साथै प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध नाराबाजी गरेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु