Friday, June 21, 2024

भुमि सम्वन्धी समस्या समाधान आयोग खारेजी को निर्णय बदर गर्न माग

पछिल्लाे समाचार

काठमाडौं, २४ साउन // भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवाली रिट सर्वोच्च अदालत पुगेका छन ।

आयोग विघटन गर्नु मौलिक हकविरुद्ध भएको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरेका छन ।

आयोग विघटनविरुद्ध गत शुक्रबार पनि रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु