Thursday, June 13, 2024

रौतहटमा २ जना संक्रमित थपिए

पछिल्लाे समाचार

रौतहट २५ साउन /// सोमवार रौतहटमा २ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
गौर अस्पतालमा ४ जनाको स्वाव परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चन्द्रपुरका १ र गरुडाका १ जना गरि दुई जनामा संक्रमण देखिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु