Wednesday, May 22, 2024

साफ हारे मेरो गल्ती ,जितको श्रेय खेलाडी :प्रशिक्षक अल्मुताइन

पछिल्लाे समाचार

काठमाडौं, ६ भदौ । प्रशिक्षक दुल्लाह अल्मुताइरीले असोजमा हुने तेह्रो संंस्करणको साफमा नेपाल उपाधिविहीन भए त्यसको दोषि आफुहुने बताएका छन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको अन्तर्वार्तामा प्रशिक्षक अल्मुताइरीले १३औं संस्करणको साफ च्याम्पियनसिप जिते त्यसको श्रेय खेलाडीलाई र उपाधिविहीन भए त्यसको जिम्मा आफूले लिने बताएका हुन् ।
उनले भनेका छन साफ हाम्रो लागि धेरै महत्वपूर्ण छ । यदि साफ हार्‍यौँ भने मेरो गल्ती हुनेछ । जित्यौँ भने त्यसको श्रेय खेलाडीलाई जानेछ’।

आगामी साफ माल्दिभ्समा आयोजना हुने भएको छ ।
१३औं संस्करणको साफ असोज १५ बाट २५ गतेसम्म आयोजना हुनेछ  । माल्दिभ्सको मालेमा हुने उद्घाटन खेलमा माल्दिभ्स र नेपाल खेल्ने छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु