Sunday, May 26, 2024
No menu items!

सासद खड्का र यादवले एमाले छोडे

पछिल्लाे समाचार

रौतहट २ भदौ / रौतहटबाट प्रतिनिधित्व गरेका दुइजना सासदले नेकपा एमाले छाडेर नया दल मा जाने भएका छन ।
नेकपा एमाले पार्टीको समानुपातिक कोटा बाट बिजयि भएका कल्याणी कुमारी खड्का र सरला यादवले एमाले छाडेर नया दल मा जाने निधो गरेका हुन ।
एमाले मा बरिष्ठ नेता समेत रहेका माधव नेपालले नया दल दर्ता प्रकृया थालेपछि उनीहरुले नया दल दर्ताका लागि हस्ताक्षर गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु