Thursday, June 13, 2024

हराएको बाइक फेला पारी बुझाइयो

पछिल्लाे समाचार

बारा २४ साउन ///चोरी भएको मोटरसाइकल फेला पारी प्रहरीले धनीलाई जिम्मा लगाएको छ ।
साउन २१ गते राती कलैया उपमहानगरपालिका वडा नं. १ स्थित घर अगाडी पार्किङ गरी राखेको ना.३८ प ५८०५ नम्वरको सुपर स्पलेण्डर मोटरसाइकल हराएको थियो ।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति साउन २३ गते कलैया उपमहानगरपालिका वडा नं.७ स्थित सडकमा उक्त चोरी भएको मोटरसाइकल फेला पारी प्रसौनी गा.पा.घर भएका श्याम बाबु साह तेलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु