Friday, June 21, 2024

होण्डाको ग्रेजिया नया मोडल को स्कुटर चन्द्रपुरमा

पछिल्लाे समाचार

रौतहट ३१ साउन ///मधु इन्टरनेशनल ट्रेडर्सले चन्द्रनिगाहपुर बजारमा होन्डा ग्रेजियाको बीएमभीआइ मोडल बिक्री बितरण मा ल्याएको छ ।
नया मोडलमा आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ बीएसभीआइ मोडलमा व्यावहारिक फिचरहरू थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको हो ।

होन्डा शोरुम चन्द्रनिगाहपुर का प्रोपाइटर अमन तिवारीका अनुसार फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिन्छ।
बजारमा ल्याइएको ग्रेजिया स्कुटर पहिलो पटक चन्द्रपुर ४ का शाहिल पुरी ले खरिद गरेका छन। होन्डा ग्रेजिया आकर्षक र स्टाइलिस लुक रहेको र अन्य विशेषता थपिएको हुदा उक्त स्कुटर खरिद गरेको पुरीले बताए ।
होन्डाको पिजिएम एफआइ (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर छ ।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु