Wednesday, June 19, 2024

ईशनाथ नगरपलिकामा गर्भवती महिलाहरुलाई पोषणयुक्त खाद्यान्न वितरण

पछिल्लाे समाचार


रौतहट ,१७ भदौ //
ईशनाथ नगरपलिकाका विभिन्न स्थानमा गर्भवती महिलाहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ ।
सो नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताका अनुसार नगरका जयनगर , पल्टुवा , मोतिपुर तथा जोकहाका १८० जना गर्भवती महिलाहरुलाई सो सामग्री वितरण गरिएको हो।
गर्भवती महिलाहरुलाई आवश्यक पौष्टिक खानाको कमीले बालबालिकाहरुलाई विभिन्न किसिमका रोगको जोखिमबाट सुरक्षित राख्नका लागी महिलाहरुलाई पोषण सामग्री वितरण गरेको उनको भनाई रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु