Tuesday, April 22, 2025

एमाले बाट जीतेका ५१ जना नेकपा एस मा

पछिल्लाे समाचार

रौतहट १८ भदौ / शुक्रवार दिउँसो एमाले छोडेर रौतहटमा ५१ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादी मा गएका छन ।
जिल्लामा उपमेयर , वडा अध्यक्ष , सदस्यहरू गरि १ सय ५ जना एमाले बाट निर्वाचित थिए ।
चन्द्रपुर नपा
की उपमेयर , ४ वडा अध्यक्ष लगाएत ले नेकपा एस मा सनाखत गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु