Friday, June 21, 2024

एसी हवले ल्यायो फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज अफर

पछिल्लाे समाचार


मुकेश कुमार साह, रौतहट ,१० असोज ।
रौतहटको चन्द्रपुर ४ मा अवस्थित एसी हवले फ्रिज फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज अफर ल्याएको छ ।
आउदै गरेको बडा दशैं तथा शुभ दिपावलीको अवसरमा अफर ल्याइएको हो। अफर १० गते देखि २० गते सम्म रहने हवका प्रोपाइटर नवीन चौरसियाले बताएका छन् ।
क्याम्पमा कुनैपनि ब्रान्डका पुरानो तथा बिग्रेका फ्रिज ल्याई बनाउन तथा सटही गर्न सकिने चौरसियाले जानकारी दिएका छन् ।


ग्राहकहरुको मध्यनजर गर्दै फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज अफर ल्याइएको उनले जनाएका हुन् । एक्सचेन्ज अफर पहिला आएपनि फ्रिजको फ्री सर्भिस क्याम्प रौतहटमै पहिलो पल्ट भएको उनको दावी रहेको छ।
सो अफर सिमित अवधिको लागि मात्रै भएकोले समयमै सम्पर्क गर्न चौरसियाले अनुरोध गरेका छन्।
विस्तृत जानकारीको लागि मोवाइल नम्वर ९८०२२०७३१६ अथवा ९८६३०७४२५४ मा सम्पर्क गर्न उनले अपिल समेत गरेका छन्।
क्याम्पमा पुरानो फ्रिजको अधिकत्तम मूल्य रु ४ हजार ५ सय तोकिएको छ।
एसी हवले यस अघिपनि विभिन्न अफरहरु ल्याउदै आएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु