Monday, June 24, 2024

चन्द्रपुरमा साइकल र मोटरसाइकल जुध्यो

पछिल्लाे समाचार

रौतहट १२ असोज / चन्द्रपुर ४ दुर्गामन्दिर अगाडि राजमार्गमा साइकल यात्री लाई मोटरसाईकलले ठक्कर दिएको छ ।
मंगलवार दिउँसो करीव ५ बजे दुर्घटना भएको हो । साइकल यात्री चन्द्रपुर ६ ठोकरटोलका ७८ बर्षिय महेन्द्र कोइराला घाइते भएका छन ।उनको टाउकोमा चोट लागेको छ । यस्तै मोटरसाइकल चालक चन्द्रपुर ४ देउराली चौक बस्ने अन्दाजी बर्ष १९ का सहजाद अन्सारी टाउको र हातमा चोट लागेको छ ।
दुवै जनाको चन्द्रपुर स्थित सिभिल अस्पतालमा उपचार भैरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु