Monday, June 24, 2024

चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ

पछिल्लाे समाचार


रौतहट ,२८ भदौ //
चोरी मुद्दामा ३ बर्ष देखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारका २१ बर्षिय सिद्धार्थ भनिने अर्जुन तितुङ रहेका छन्।

२०७५ साल बैशाख २५ गते नकबजनि चोरी मुद्दामा जिल्ला अदालत गौरले निज तितुङलाई २२ दिन कैद र ४९ हजार ३ सय ६२ रुपिया जरिवानाको फैसला गरेको प्रहरी जनाएको छ ।
आइतबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरि फैसला कार्यन्वयनको लागी रौतहट जिल्ला अदालत गौरमा बुझाईएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रहरी प्रमुख लिलाराज लामिछानेले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु