Thursday, June 13, 2024

जितिया पर्वको अवसरमा बुधबार महिलाहरुको लागि सार्वजनिक विदा

पछिल्लाे समाचार


रौतहट ,११ असोज //
प्रदेश सरकारले जितिया पर्वको अवसरमा पर्सी बुधबार महिलाहरुको लागि सार्वजनिक विदा घोषणा गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै असोज १३ गते बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन् ।
सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरि नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले व्यक्त गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु