Wednesday, May 22, 2024

देवाहिगोनाही नपामा शिक्षिकाहरुको धर्ना

पछिल्लाे समाचार

रौतहट १८ भदौ /बाल बिकाश का शिक्षिका र बिधालय कर्मचारीहरु द्वारा रौतहट देवाहि गोनाहि नगरपालिकामा धर्ना दिएका छन ।
देवाहि गोनाहि नगरपालिकाले शिक्षिका तथा बिधालय कर्मचारीहरु लाई नेपाल सरकार द्वारा तोकिएको तलव नपाएको गुनासो गर्दै धर्नामा बसेका हुन ।
स्थानिय तहले ७ हजार र केन्द्रले ८ हजार गरि १५ हजार हुनुपर्नेमा नगरपालिकाले तोकिए अनुसार नदिएको गुनासो छ ।
नगरपालिकाले तलब मा कुनै वृद्धि नगरेको , तलब समेत समय मा नदिएकोले , आफु हरूले बाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन ।
भदौ २२ गते सम्म मांग पूरा नगरे नगपालिकामा ताला बन्दी गर्ने धर्नामा बसेका कर्मचारी, शिक्षिकाहरुले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु