Monday, June 24, 2024

देवाही गोनाहीमा नेकपा एमालेको वडा भेला सम्पन्न

पछिल्लाे समाचार


रौतहट,३ असोज//
रौतहटको देवाही गोनाही नगरपालिका वडा न.३ र ४ मा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ।
शनिवार वडा न.४ का वडा अध्यक्ष डा.रामप्रवेश पटेलको अध्यक्षतामा सो भेला सम्पन्न भएको हो।
कार्यक्रममा मणिशङ्कर निधि , धर्मेन्द्र प्रसाद पटेल , रुपेश पटेल ,कामेश्वर बैठा, बन्धु पटेल , खुबलाल साह , दहाउर दास, राजु यदव , जफरे आलम लगायत कमरेडहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु