Sunday, May 26, 2024

धनुषामा गएराती डकैती ,डकैतले गराएको बिस्फोटमा दुईजना घाइते

पछिल्लाे समाचार


धनुषा ,२९ भदौ //
धनुषामा गएराती डकैती भएको छ ।
जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ कुम्हराका स्थानीय सिटहु यादवको घरमा गएराती करिब १ बजेको समयमा डकैती भएको हो।
लुटपाट पश्चात डकैतले बिस्फोट गराएको शंकास्पद वस्तुमा दुईजना घाइते भएका छन् ।
विस्फोट घरको पछाडी तिर भएको स्थानीयहरुको भनाई छ ।
यता धारापानीको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु