Monday, May 19, 2025

पिकअप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

पछिल्लाे समाचार


सप्तरी,५ असोज //
सप्तरीमा पिकअप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको जिराभवानी गाउँपालिका वडा नं. ३ बस्ने ३७ वर्षीय शिवशक्ती चौधरी रहेका छन्।
गएराती पूवपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ६ विरपुर स्थित पुर्ववाट पश्‍चिम तर्फ आउँदै गरेको बा १४ च ६२७९ नं को हात्ति पिकअप र विपरीत दिशा तर्फबाट जाँदै गरेको ना ३७ प ३८९४ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किदा चौधरीको घटना स्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु