Saturday, March 2, 2024

प्याब्सन नगर कमिटिको दोस्रो अधिबेसन रौतहटमा सम्पन्न

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


रौतहट,४ असोज //
प्याब्सन नगर कमिटिको दोस्रो अधिबेसन रौतहटमा सम्पन्न भएको छ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ४ स्थित एएनप्लाजामा आइतबार सो अधिबेसन सम्पन्न भएको हो।

सो अधिबेसनको अवसरमा पुन दोस्रो कार्यकालका लागी लोक बहादुर श्रेष्ठको अध्यक्षतामा नया कार्य समिति चयन गरेको प्याब्सन चन्द्रपुरले जनाएको छ ।


निजि विद्यालयहरुको छाता संगठन प्याब्सनले नगर क्षेत्रमा विद्यालय सुधारका साथै गुणस्तरीय प्रदान गर्नका लागी योजना निर्माण तथा कार्यन्वयनमा जोड दिदै आएको छ ।
त्यसका साथै निजि विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको पक्षमा समेत वकालत गर्दै प्याब्सनले आफ्नो भुमिका शिक्षा क्षेत्रमा अतुलनिय योगदान दिदै आएको छ ।


सो अधिबेसनले अगामी शैक्षिक सत्रका कार्य योजनाका साथै विद्यालयमा भएका समस्या र त्यसका सामधानका उपायहरु सम्बन्धि छलफल गरेको बताइएको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका सम्पुर्ण निजि विद्यालयहरुका प्रिन्सिपलसहित शिक्षकशिक्षिकाहरु को उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु