Friday, January 24, 2025

बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

पछिल्लाे समाचार


पर्सा ,१० असोज //

पर्साबाट बलात्कार गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ रतनपुर बस्ने २५ वर्षीय साबिर हुसेन खान रहेका छन्।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

खानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु