Wednesday, May 22, 2024

बारामा करेन्ट लागेर एक पुरुषको मृत्यु

पछिल्लाे समाचार


बारा ,७ असोज //
करेन्ट लागेर बारामा एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका ७ लक्ष्मी टोल निवासी ३४ वर्षीय सर्फुदीन अन्सारी रहेका छन्।
बिहीबार बिहान आफ्नै घरमा मोटर बनाउँने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको अन्सारीलाई उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा नै मृत्त्यु भएको इलाका प्रहरी कार्यालय जितपुरले जानकारी दिएको छ।
मृतकको शव पोष्टमार्टमको लागि अस्पतालमै राखीएको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु