Wednesday, May 22, 2024

भुमिहिन, सुकुम्वासीको अन्तकृया

पछिल्लाे समाचार

रौतहट १३ असोज /चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा भुमिहिन सुकुम्वासीहरुको एकदिने अन्तकृया कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
भुमिहिन,सुकुम्बासी ,अव्यवस्थित बसोवास गरेकाहरु लाई लालपुर्जा उपलब्ध गराउने बिषयमा छलफल भएको छ ।
अन्तकृया कार्यक्रममा फुलवारि गाउँ मंञ्च, कलटाेल,हिललेखाेला,जरुवा,सुतने खाेला गाउँ मन्चका ५/५ जना प्रतिनिधि सहभागी थिए ।
कार्यक्रममा सुन्द्री माया जिम्बा भुमि अधिकार मंञ्च राैतहट काेषाअध्यक्ष सुन्द्रीमाया जिम्वा, जिल्ला सचिव मोहन पासवान , सदस्य बिनोद माझी , गाउँ मन्चकी अध्यक्ष निर्माया पाख्रिन ले सुकुम्वासीका समस्याका बारेमा धारणा राखेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु