Friday, June 21, 2024

मरधर जाने बाटो जिर्ण ,हिड्डुल गर्न समस्या भएको स्थानीयको गुनासो

पछिल्लाे समाचार


रौतहट ,१३ असोज //
चन्द्रपुर नगरपालिकाको वडा नम्वर ८ स्थित मरधर जाने बाटो जिर्ण भएको छ ।
सन्तपुर स्थित मोडबाट मरधर ,सिन्धुरेघारी जानेबाटो जीर्ण भएकाले हिड्नै नसक्ने अवस्थामा पुग्दा समेत कसैले चासो नदिएको स्थानियको गुनासो छ ।
वडा कार्यालयले ग्रेवल भन्दै पागो र ठुला ढुगा मिसिएको बाटोमा हालेपछि खाल्टो तथा हिलो भएको छ ।
एकझर पानीमै बाटो हिंडन नसक्ने भएकाले बाटो सुधार गर्न सो भेगका गाउले ले माग गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु