Friday, June 21, 2024

मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको मृत्यु

पछिल्लाे समाचार


धनुषा ,१४ असोज //
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ ।
औरही गाउँपालिकाबाट जनकपुर आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर भोइल भन्ने ठाउँमा नहरमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा तीनैजना सवार युवकको मृत्युु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
मृतक मध्ये लाइसेन्स भएका जनकपुरधाम उपमहानगरपालिका ११ का २१ का कुनाल कुमार साह सनाखत भएको छ भने अन्य दुइजनाको परिचय खुलेको छैन ।
घटना विषयमा थप अनुसन्धान भैरहेको धनुषा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु