Thursday, June 13, 2024

रौतहटको प्रहरी प्रमुखमा बिनोद घिमिरे

पछिल्लाे समाचार

रौतहट २८ भदौ / /

प्रहरी प्रधान कार्यालयले रौतहटको प्रहरी प्रमुख एसपी विनोद घिमिरेलाई जीम्मवारी दिएको छ ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत एसपी घिमिरेलाई रौतहट प्रहरी प्रमुखमा खटाउने निर्णय प्रहरी प्रधान कार्यलयले गरेकाे छ ।

यसअगाडि रौतहट प्रहरी प्रमुख रहेका एसपी सिद्धिबिक्रम शाह विवाद पछि हेडक्वाटर तानिएपछी एसपी घिमिरे लाई पठाएको हो ।

तीनसाता अघि एसपी शाह तानिएपछी रौतहट प्रहरी प्रमुखको कमाण्ड डीएसपी नारायण प्रसाद चिमोरियाले सम्हाल्दै आएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु