Thursday, June 13, 2024

लालन्दीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पछिल्लाे समाचार


सर्लाही ,४ असोज //
लालन्दी नगरपालिका–१, नवलपुर बागवानीमा शनिवार राती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालबन्दी नगरपालिका–११, हीरापुरका २७ वर्षीय सुकेश्वर राय यादव रहेका छन्।
लालबन्दीतर्फबाट खेत जोतेर नवलपुर फर्किदै गरेको प्रदेश २–०२–००१ त १३७९ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादव गम्भीर घाईते भएका थिए।
घाईते यादवको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख निर्मल थापाले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको र ट्याक्टर लालबन्दी प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु