Thursday, June 13, 2024

लिलाम नहुदा बरामद भएका सवारी साधन रौतहटमा कवाडी बन्ने खतरा

पछिल्लाे समाचार

रौतहट १४ असोज । करोडौं मूल्यका सवारीसाधन भन्सार परिसर मै कबाड बन्न थालेका छन ।
रौतहटमा सुरक्षाकर्मीले बिभिन्न समयमा बरामद गरेको सवारी साधन भन्सारमा कवाडी हुन थालेको हो ।
दुइपाग्रे तथा चारपांग्रे गरी ८ सय ६० वटा सवारी साधन वर्ष दिनदेखि भन्सार परिसरमा छन ।
गौर भन्सारका सूचना अधिकारी अभिजितकुमार सिंहले समयमा नै लिलम प्रकृया अगाडी नबढेको बताउदै , भन्सार विभागमा प्रकृयाका लागी पत्राचार भएको जानकारी दिएका छन ।
कोरोना कहरका कारण प्रक्रिया प्रभावित भएको उने बताए ।
केही सवारीसाधन कामै नलाग्ने भैसरको छन । घामपानी का कारण जीर्ण भएका छन ।
जिप, कार, ट्रक गरी ४० वटा र बाँकी मोटरसाइकल लिलाम गर्नुपर्ने सुचीमा छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु