Friday, July 19, 2024

वीरगञ्जमा घरबाटै मोटरसाईकल चोरी

पछिल्लाे समाचार


पर्सा ,२९ भदौ //
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नंया बस्तीमा रहेको अधिवक्ता अजय कुमार स्वर्णकारको घरबाटै मोटरसाईकल चोरी भएको छ ।
आईतबार राती करिब २ बजेको समयमा आफ्नै घरमा हेन्डल लक गरि राखिएको ना ४६ प ५७५२ नम्बरको रातो कालो रंगको १५० सि.सि.को पलसर मोटरसाइकल चोरी भएको स्वर्णकारले जानकारी दिएका छन् ।
यस बारे प्रहरी प्रशासनमा जानकारी गराइसकेको र कहि कतै भेटिएमा आफ्नो मोबाईल नम्बर ९८५११४२०१७ मा फोन गरि सहयोग गरिदिन आग्रह गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु