Sunday, May 26, 2024
No menu items!

महिला सुरक्षा दवाव समूहद्वारा चन्द्रपुरमा राहत वितरण

पछिल्लाे समाचार


रौतहट,१६ भदौ //
चन्द्रपुरका विभिन्न टोलमा महिला सुरक्षा दबाब समुहले दुई सय परिवारलाई राहत वितरण गरेको छ ।
महिलाहरुको अधिकार र न्यायको पक्षमा ओकालत गर्दै आएको सो संस्थाले मंगलबार र बुधवार चन्द्रपुर नगर क्षेत्रका बाढी पिडित , दलित , एकल महिला , अपाङग , एसिड पिडित लगायतका दुइ सय परिवारलाई राहत सामग्री सहयोग गरिएको छ ।
महिला सुरक्षा दबाब समुहको संयोजकमा चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ ,२, ५ , ७ , ८ र ९ का टोलमा घरघरमा पुगेर राहत वितरण गरेको समुहका अध्यक्ष देवकी नेपालले जानकारी दिइन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु