Friday, May 24, 2024

अविरल बर्षाका कारण महोत्तरीमा ११ जनाको घर भत्कियो

पछिल्लाे समाचार


महोत्तरी ,४ कात्तिक //
केहि दिन देखि परेको अविरल बर्षाले महोत्तरीमा ११ जनाको घर भत्किएको छ ।
जिल्लाको भंगहा नगरपालिका ,बलवा नगरपालिका र मनराशिस्वा नगरपालिकामा गरि ११ जनाको घर भत्किएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
भंगहा नगरपालिका ६ संग्रामपुरमा चार जनाको घर भत्किएको छ ।
यस्तै यस्तै बलवा नगरपालिकामा पाँच जनाको र मनराशिस्वा नगरपालिकामा एक जनाको घर भत्किएको प्रहरीले जनाएको छ ।
उक्त घरहरु भत्किँदा झण्डै १२ लाख बराबरको क्षति भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु