Wednesday, May 22, 2024

आज मुस्लिम समुदायले मुहम्मद पैगम्बरको जन्मदिन मनाउंदै

पछिल्लाे समाचार


रौतहट ,२ कार्तिक //
आज मुस्लिम समुदायले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद पैगम्बरको जन्मदिन मनाउंदै छन्।

प्रदेश २ सहित देश तथा विदेशका इस्लाम धर्मावलम्वीले मुहम्मदको जन्मजयन्तीको अवसरमा बाजागाजा र झण्डासहित प्रदर्शन गर्ने गर्दछन् ।
प्रदेश २ सरकारले कार्तिक २ गते मुहम्मदको जन्म दिनको अवसरमा सार्वजनिक विदा दिने गर्दछ।

प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर मुहम्मदको जन्म दिनलाई पनि राखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु