Thursday, June 13, 2024

कटहरियामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको नगर सम्मेलन सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,१६ असोज //
कटहरियामा माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको नगर सम्मेलन सम्पन्न भएको छ ।

कटहरिया नगरपालिकाकि नगर उप प्रमुख नुरजाहा खातुन को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

माओवादी केन्द्रको जिल्ला सचिव देवेन्द्र पटेलको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले कटहरियाकी उपमेयर नुरजहां खातुनको अध्यक्षतामा ५१ सदस्यीय महिला नगर कमिटी गठन गरेको छ ।
नवगठित कमिटीको उपाध्यक्षमा लक्षमिनिया देवि,अब्या खातुन,सुभगिया देवि,सोनापती देवि र सचिवमा शान्ति देविलाई चयन गरेको छ ।
कार्यक्रममा नसरूदिन अंसारी, अंचित कुशवाहा, वडा अध्यक्ष नबध राय यादव, नागेन्द्र यादव,मिठु राय यादव, लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु