Wednesday, May 22, 2024

करेन्ट लागेर एक जना युवतीको मृत्यु

पछिल्लाे समाचार


रौतहट,२४ असोज //
रौतहटमा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका वडा न ७ का रामेश्वर राय यादवको १४ वर्षिया छोरी रुबी कुमारी यादव रहेकी छिन्।
शनिवार घास लिन गएको बेला क्रसरमा पानि खान जाने क्रममा क्रसरमा संचालन रहेको धारामा करेन्ट प्रवाह भएर युवती रुबीको घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु