Thursday, June 13, 2024

कृष्ण प्रणामी युवा परिषद चन्द्रपुर द्वारा सरसफाई अभियान

पछिल्लाे समाचार

रौतहट २३ असोज / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भीक समिति चन्द्रनिगाहपुरले नगरको प्रमुख स्थानहरुमा सरसफाई कार्यक्रम थालेको छ ।
शनिवार बिहान समितिका पदाधिकारीको संलग्नतामा चन्द्रनिगाहपुर स्थित मुख्य चोकको तीक कुने पार्क सफाई गरिएको थियो ।
विजया दशमी ,दिपावली तथा छठ पर्वको अवसरमा नगर सरसफाई कार्यक्रम थालिएको युवा परिषदका केन्द्रीय सदस्य शंकर अधिकारीले जानकारी दिएका छन ।
समितिले कृष्ण प्रणामी मन्दिर ,सरकारी अस्पताल लगाएतका स्थानहरुमा समेत सरसफाई गर्ने जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु