Wednesday, May 22, 2024

खेलकुद मन्त्री सिंहद्वारा साईकल वितरण

पछिल्लाे समाचार


सर्लाही ,१९ असोज //
सर्लाहीको धनकौल गाउँपालिकाका दुई वटा विद्यालयका छात्राहरुलाई साइकल वितरण गरिएको छ।
प्रदेश २ सरकारका महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले सोमबार छात्राहरुलाई साईकल वितरण गरेका हुन्।
प्रदेश सरकारको लोकप्रिय कार्यक्रम “बेटी बचाउ ,बेटी पढाउ ” कार्यक्रम अन्तरगत धनकौल गाउँपालिका–४, महिनाथपुर स्थित आधारभूत विद्यालय र धनकौल गाउँपालिका–१, धोबिनियाँ स्थित आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकलो वितरण गरिएको हो।
उनले यसअघि बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकाकाको विभिन्न विद्यालयमा पनि छात्राहरुलाई साइकल वितरण गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु