Wednesday, May 22, 2024

चादीपुल नजिकै दुर्घटना ,बाइक चालक को मृत्यू

पछिल्लाे समाचार

रौतहट १६ असोज / चन्द्रपुर नपा २ जुडिवेलाका साेनालाल चाैधरी को गएराति दुर्घटनामा ज्यान गएको छ ।
गएराति करिव ९ बजे चन्द्रनिगाहपुर बाट जुडिवेला स्थित घर जानेक्रममा चादीपुल नजिकै ट्रकले मोटरसाइकल लाई ठक्कर दिएको थियो ।
युपि ३५ एटी ४२७३ नम्वरको भारतिय नम्वरको ट्रकले ना ३५ प १८९३ नम्वरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक चौधरीको ज्यान गएको हो । ट्रक चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मृतक चौधरी जनज्योती बहुमुखि क्याम्पस का पुर्व स्ववियू सहसचिव हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु