Friday, January 24, 2025

छुरा प्रहार बाट गौरमा एकजना घाइते

पछिल्लाे समाचार

रौतहट १ कार्तिक / गौरमा शनिबार राति छुरा प्रहार गरि एकजना घाइते भएका छन ।
गौर नगरपालिका वर्डा नम्बर ५ का मोहम्मद कैफलाई कबिर चौक देखि लखेटेर छुरा प्रहार गरेको बताइएको छ ।
शनिबार राति दुई जनाले कैफलाई छुरा प्रहार गरेको पिडितले बताएका छन ।
गौर अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागी उनलाइ बिरगंज लगिएको छ । उनको टाउको मा चोट लागेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु