Saturday, March 2, 2024

जनज्योती माविमा अध्ययनरत छात्राहरुलाइ साइकल वितरण

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

रौतहट २५ असोज । मुख्यमन्त्री बेटि पढाऊ, बेटि बचाउ अभियान अन्र्तगत सोमवार रौतहटको चन्द्रपुर ६मा रहेको जनज्योती माविमा अध्ययनरत छात्राहरुलाइ साइकल वितरण गरीएको छ ।


प्रदेश नं २ मुख्यमंत्री तथा मन्त्रिपरिषद्को कार्यालय द्वारा कक्षा ८ मा अध्ययन गरेका छात्राहरुलाइ प्रदेश सांसद धनलाल ठोकरले साइकल बितरण गरेका छन ।
जनज्योति मा वि चन्द्रपुर का बिधालय व्यवस्थापन समितीका अध्यक्ष देवराज कार्की को अध्यक्षता तथा प्रदेश न २ का सांसद ठोकरको प्रमुख आतिथ्यमा साइकल बितरण गरीएको बिधालय प्रशासनले जनाएको छ ।
२०७७ मा कक्षा ८ उतिर्ण गरि हाल कक्षा ९ मा अध्ययनरत सम्पुर्ण छात्राहरुलाइ साइकल बितरण गरीएको बिधालयका शिक्षक पन्चरत्न शाक्यले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु